Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

बहुरुपिया पार्टी हरुको ठगबन्धन बाट सचेत रहन पाच दलिय गठबन्धनका साझा उम्मेदवार कर्णको आग्रह ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा क्षेत्र १ मा पाच दलिय बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरु प्रतिनिधिसभा का उम्मेदवार लोसपा का लक्ष्मणलाल कर्ण र प्रदेशसभा का उम्मेदवार नेपाली काङ्ग्रेसका रामनारायण कुर्मी को सन्युक्त घरदैलो कार्यक्रम को आयोजना आज बिरगंज १२ मुर्ली चौक बाट शुरु भएर वडा को विभिन्न टोल टोलको घर घरमा पुगेर मतदाताहरु संग भेटघाट गर्दै जित को आशिर्वाद लिएका छन ।
सो घरदैलोमा नेपाली काङ्ग्रेस को नेतृत्वमा पाच दलका नेता , महिला ,युवा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।

घरदैलो कै क्रममा दुबै उम्मेदवारहरुले देश मधेसका जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने तत्वहरुको नक्कलि चेहरा जनताको सामु उजागर भैसकेकोले त्यस्ता बहुरुपिया गठबन्धनलाई यसपटक जनताले परास्त गर्ने जिकिर गर्नुभयो ।

उहाँहरुले अहिलेको नेपाली काङ्ग्रेसको नेतृत्वको ५ दलिय बाम लोकतान्त्रिक गठबन्धनल देश जनता लोकतन्त्र संविधान बिरोधी एमाले-जसपाको जस्तो देश जनता लाई भ्रममा पार्ने ठगबन्धन नभएको बताउदै देश जनता लोकतन्त्र संविधान जोगाउने ५ दलिय गठबन्धन का उम्मेदवारहरु लाइ अत्यधिक मत दियेर बिजयी बनाउन आजको आवस्यकता रहेको भन्दै आआफ्नो अमुल्य मत दिन आग्रह गरेका छन ।

दुबै उम्मेदवारहरुको आग्रहलाई वडा का अग्रज , महिला ,युवा मतदाताहरुले जित को अग्रिम बधाई तथा शुभकामना दियेका थिए साथै तपाईं दुबै इमानदार पधेलेखेका सुयोग्य बिद्धवान बिकासप्रेमी उम्मेदवार भएको भन्दै थप हौसला प्रदान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद