Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार रिजाललाई मतदाताको स्वागत र समर्थन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १८ कार्तिक : पर्सा क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजालले चुनावी घरदैलोका क्रममा जनताबाट पाइरहेको स्वागत र समर्थनले आफु् निक्कै उत्साहित बनेको बताएका छन् ।

क्षेत्रका हरेक पालिकाका हरेक वडा र टोलहरुमा चुनावी घरदैलोका क्रममा पुग्दा स्थानीय र मतदाताहरुले स्वर्फूत रुपमा स्वागत र समर्थन गरिरहेको र यसले आफुलाई थप उर्जा प्राप्त भइरहेको रिजालले बताए ।शुक्रबार बिहान जिराभवानी गाँउपालिका वडा नम्बर २ को काठमाडौं टोलमा काँग्रेसबाटै प्रदेशसभा सदस्य उम्मेदवार शंकर चौधरी र नेता कार्यकर्ताहरुको साथमा पुगेका रिजाललाई स्थानीयले घरघरमा स्वागत र समर्थन गरेका थिए ।

मतदाताको स्वागत र समर्थन पाएर उत्साहित बनेका काँग्रेस केन्द्रिय सदस्य रिजालले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस नेतृत्वको गठबन्धनलाई मत दिन मतदाताहरुलाई आग्रह गरे । मधेस विरोधी एमाले र सत्ता स्वार्थका लागि उसंग अपबित्र गठबन्धन गरेको जसपाबाट मधेस मात्र नभइ देश पनि खतरामा रहेकाले ती प्रगितमनकारीहरुलाई यसपालि परास्त गर्नु पर्नेमा उनले जोड दिए ।
मतदातासंग रिजालले भने ,‘ म तपाईहरुको भरोसालाई कहिले पनि टुट्न दिन्न , बाँचुन्जेल पर्सा ४ को विकास र जनताको सेवामा समर्पित रहनेछु , यसपालि अवसर दिनु भयो भने यस क्षेत्रका लागि अहिले सम्म नभएका नमूना कामहरु गरेर देखाउछु , यो मेरो वाचा भयो ।

चुनावी घरदैलो कार्यक्रममा काँग्रेस , माओवादी केन्द्र , नेकपा एस र लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद