Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेता द्विवेदी पत्नी सुस्मा द्विवेदी सहित महिला नेतृहरुले घरदैलो गर्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१५ कात्तिक, वीरगञ्ज
पर्सा क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई मत माग्दै घरदैलो कार्यक्रम गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ मा घरदैलो गर्दै मत मागिएको हो ।
नेता द्विवेदी पत्नी सुस्मा द्विवेदी सहित महिला नेतृहरुले घरदैलो गर्दै माछा छापमा मतदान गर्न मतदातालाई आग्रह गरेका हुन् ।

वडा नम्बर ४ को जेल रोड, विर्ता क्षेत्रमा बिहान घरदैलो गरिएको नेतृ द्विवेदीले जानकारी दिईन् । त्यसैगरि साँझ ४ बजेपछि वडाका बाँकी ठाउँमा घरदैलो गरिएको उनले बताईन् । नेता द्ववेदीको लागि भोट माग्दै बुधबार बिहान ७ बजे वडा न १२ मा हरिहर नाथ मन्दिरबाट र अपरान्ह ४ बजे वडा न ३० लालपर्सामा घरदैलो कार्यक्रम राखिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद