Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

देशको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदातासंग आग्रह- रमेश रिजाल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १२,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१२ कार्तिक : पर्सा क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजालले देशको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदातासंग आग्रह गरेका छन् ।

शनिबार कालीकामाइ गाँउपालिकाको भेडिहारीमा चुनावी घरदैलो गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजालले मतदाताका पिरमर्का बुझदै गठबन्धनकै सरकारले विकास र समृद्धि ल्याउने भएकाले मंसिर ४ मा गठबन्धनकै उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

मतदातसंग रिजालले भने ,‘ जनताले दूइ तिहाइ मत दिदा पनि एमालेले सरकार चलाउन नसकेर आफनो सरकार आफैले ढाल्यो , संविधान मिचेर दुइ दुइ पटक संसद पनि बिघटन गरयो , यसले एमालेलाई जितायो भने पनि उसले सरकार चलाउन नसक्ने पुष्टि नै भइसकेको छ । त्यसैले मंसिरको ४ को निर्वाचनमा काँग्रेस नेतृत्वको गठबन्धनलाइ मत दिएर जिताउनु पर्ने दायित्व जनताको काँधमा आएको उनले बताए ।

रिजालले भने ,‘ अहिले एमालेले उम्मदवार बनाएकाहरु कुन पृष्टभूमीका छन् ? कति दल चाहार्दै हिडेका छन् ? यो सबैलाइ थाहा छ , त्यसैले सोचेर मत दिनु होला ।

चुनावी घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँद ताराका साथै काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, लोसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’
मुख्य समाचार

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’

प्रकाशित : २०७९ कार्तिक १२,शनिबार
वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल
मुख्य समाचार

वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल

प्रकाशित : २०७९ कार्तिक १२,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद