Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा क्षेत्र नं.४ मा नेकपा एमाले दिन प्रतिदिन कमजोर बन्दै,संबिधान सभा सदस्य सहित ४ सय जनाले पाटी परित्याग गरे

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १०,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा १० कार्तिक
बारा क्षेत्र नं.४ मा नेकपा एमाले दिन प्रतिदिन कमजोर बन्दै गईरहेको छ । बाराको परवानीपुरमा शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान एंव पार्टी प्रवेश कार्यक्रममा संबिधान सभा सदस्य तथा नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य जयप्रकाश यादब सहित ४ सय जनाले पाटि परित्याग गरी नेकपा (एकिकृत समाजवादीमा) मा प्रबेश गरेका छन् ।
बारा क्षेत्र नं.४ मा घर भएका ४ सय जना नेता तथा कार्यकर्ताहरु नेकपा एमाले र जसपा पाटी परित्याग गरी पुर्ब प्रधानमन्त्री तथा एकिकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालको हाँतबाट टिका लगाई पाटी प्रबेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा यादवकोे नेतृत्वमा पूर्वजिल्ला विकास समिति अध्यक्ष रामविलास चौरासिया, जिल्ला कमिटी सदस्यहरु कृष्ण यादव, हसमुुदिन अन्सारी, मुकेश महतो, शुरेश महतो,किशुुन यादव, नेकमहमद् अन्सारी नागेन्द्र यादव, महमद् रफिद,राम प्रवेश,राजेश्वर यादवलगायत एमाले पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेको नेकपा समाजवादीका मधेशप्रदेश कमिटी सदस्य विरेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

केही दिन अगाडि मात्र नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य र जीतपुरसिमरा नगर कमिटीका उपाध्यक्ष सहित ९७ जनाले नेकपा एमालेबाट राजिनामा दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ कार्तिक १०,बिहीबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ कार्तिक १०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद