Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा क्षेत्र नं१ मा ५ दलिय गठबंधनको लिड गर्ने -वडा अध्यक्ष चौहान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १०,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १० कार्तिक । वीरगञ्ज महानगरपालिक वडा नं. २२ जगरनाथ मनियारीका वडा अध्यक्ष द्धारीका चौहानले आफू ५ दलिय गठबंधनको पक्षमा रहेको र नेपाली कांग्रेस पार्टीले गर्ने हरेक निर्णयमा अडिग रहेको बताउनु भएको छ ।
बिहीबार आफ्नै वडामा भएको चुनावी भेटघाट कार्यक्रममा आफू १का बाम गठबंधनका उम्मेदवार लक्ष्मणलाल कर्णको साथ र समर्थन रहेको कुरा स्पष्ट गर्नु भएको छ । आफ्नो वडामा ५ दलिय गठबंधनले लिड गर्ने र पर्सा क्षेत्र नं१ मा गठबंधन ले नै जित्ने वहाको दाबि रहेको छ ।

चुनावी भेटघाट कार्यक्रम उम्मेदवार लक्ष्मणलाल कर्णको मुख्य आतिथ्यता भएको तथा सो कार्यक्रममा नेपाली कांग्रेस, माओवादी, नेकपा समाजवादी र लोसपा नेपालका कार्यकर्ताको समेत सहभागीता रहेको संचारकर्मी चन्द्रिका पटेलले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०७९ कार्तिक १०,बिहीबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०७९ कार्तिक १०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद