Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वार सिहं मतदाताको घरदैलोमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २९,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ञ,२९ असोज । प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले मतदातासँगको भेटलाई तिब्र पारेका छन् ।

शनिबार बिहानै वडा नम्बर १ बजार छपकैयाँका मतदातासँग अन्तकृया गर्नुका साथै उनले सुझाव लिएका छन् ।

बजार छपकैयाँका मतदाताले अबको चुनावमा स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

आफू स्वतन्त्र उम्मेद्वार बनेर मतदाताको घरदैलोमा मत माग्न आइपुगेको भन्दै सिंहले जहिल्यै पनि मतदातासँगै रहेर काम गरेको स्मरण गर्दै आउँदा दिनमा पनि सँगै रहने प्रतिबद्धता जनाए ।

यस अघि विभिन्न राजनीतिक दलमा आवद्ध रहेका स्थानीय अहिले भने पार्टी नहेरी व्यक्ति हेर्ने भन्दै स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउने अभियानमा समाहित हुने बताएका थिए ।

स्थानीयले बजार छपकैयाँमा रहेको मसान घाट, छठ घाट व्यवस्थापन गर्न आग्रह गर्नुका साथै सडक निर्माणको माग राखेका थिए ।

स्थानीय ओमप्रकास गुप्ता, रविन्द्र महतो कोइरी, विजय सहनी, निरञ्जन मिश्र, जयप्रकाश महतो, अरसे आजम लगायत स्थानीयको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ आश्विन २९,शनिबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ आश्विन २९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद