Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

पाँच दलीय गठबन्धनको नै जीत हुने ठोकुवा -अजय चौरसिया

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २३,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्सा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका अजय चौरसियाले उम्मेदवारी दिएका छन् । विगत लामो समयदेखि राजनीतिमा आफ्नो भूमिका निभाउदै आएका नेता चौरसियाले यसपाली प्रदेशमा आफ्नो उमेदवारी दिएका छन । उमेदवारी दर्ता गराएसँगै नेता चौरसियाले आफ्नो उमेदवारी यस क्षेत्रको विकासको लागि भएको र आफू राजनीतिमा लामो समयदेखि लागेकोले आफूसँग विकास गर्न धेरै भिजनहरु रहेकोले आफ्नो जीत सुनिश्चित रहेको बताए । उनले आफू दिनरात पर्सावासीको सुख दुःखमा साथ र सहयोग गर्दै आएकोले जन्ताको चाहना अनुसारनै आफू उमेदवारी दिएको बताए । उनले आफ्नो जीत सम्पूर्ण पर्सा वासीको जीत हुने र यसलाई एउटा नयाँ सोच र भिजनले काम गर्ने प्रतिबद्धता जनाए । एक फरक प्रसङ्गमा उनले यो गठबंधन देशको बिकाश र राजनीतिक निकासका लागि भएकोले पाँच दलीय गठबन्धनको नै जीत हुने ठोकुवा गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ आश्विन २३,आईतवार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ आश्विन २३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद