Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

युवा नेता नरेश यादव नेकपा माओवादीमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ८,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

०८ असोज, वीरगञ्ज
युवा नेता नरेश यादव नेकपा माओवादीमा केन्द्रमा प्रवेश गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं. १८ का स्वतन्त्र यृुवा नेता यादव नेकपा(माओवादी)मा प्रवेश गरेका हुन् ।
नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा शनिबार पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो । सोही कार्यक्रममा उनी औपचारिक रूपमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबिर र खादा लगाएर उनलाई पार्टीमा स्वागत गरेका थिए ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नरेशले स्वतन्त्र तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
३९५ सदर र १०५ बदर गरी ५०० मत ल्याएर दोस्रो स्थान हाँसिल गर्न सफल भएका थिए । एक्लैले केही गर्न नसक्ने महशुस भएपछि उनी पार्टीमा प्रवेश गर्न ईच्छुक देखिएका थिए । माओवादीको विचार र सिद्धान्त मनपरेपछि माओवादी केन्द्रमा प्रवेश गरेको उनले बताए ।
पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेताहरु मातृका यादव, उर्मिला अर्याल, रहवर अंसारी, सलाउदिन अहमद, टेकबहादुर शाक्य, बिरेन्द्र यादव, बृजमोहन यादव लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ आश्विन ८,शनिबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ आश्विन ८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद