Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वडा नम्बर १ मा जसपा बाट उमेदवारी दिएका मनोज राउत कुर्मी ११९ बढी मतले निर्वाचित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ ३,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
पर्सा । वीरगन्ज महानगरमा लगातार दोस्रो जित जसपाले आफ्नो नाम गरेको छ । वडा नम्बर १ मा जसपा बाट उमेदवारी दिएका मनोज राउत कुर्मी ११९ बढी मतले निर्वाचित भएका छन ।

यहीँ शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि शुरु भएको थियो । मतगणनाको लागि पहिलोपटक महानगरको चारवटा वडा (१,२,३१,३२) को मतपेटिका चारवटा छुट्टाछुट्टै कोठामा गणना भईरहेको थियो । सुस्त गतिमा चलिरहेको मतगणनाबाट आज दोस्रो जित जसपाले हाथमा पारेको छ।

कांग्रेस र एमाले लाई हराउदै वीरगन्ज महानगरमा जसपाले दोस्रो जित आफ्नो नाम गरेको छ । खसेको कुल मत ३१०८ मध्ये जसपाको ८५२ मत हुदा कांग्रेसको ७३३ मत र नेकपा एमालेको ५५९ रहेको छ । २५६ मत बदर रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अफवाह र प्रोपोगण्डाले कांग्रेसको विरासत मेटिँदैन : अजयकुमार चौरसिया
राजनिती

अफवाह र प्रोपोगण्डाले कांग्रेसको विरासत मेटिँदैन : अजयकुमार चौरसिया

प्रकाशित : २०७९ जेष्ठ ३,मंगलवार
पचरौतामा विभिन्न दल परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर, बारा–२ मा कांग्रेसको जनआधार बलियो बन्दै
मुख्य समाचार

पचरौतामा विभिन्न दल परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर, बारा–२ मा कांग्रेसको जनआधार बलियो बन्दै

प्रकाशित : २०७९ जेष्ठ ३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद