Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वतन्त्र महिला उपमेयरमा निर्वाचित हुनुपर्ने स्तानीयबाट प्रतिक्रिया

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख २४,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले जनतासँगको भेटघाटलाई निरन्तरता दिएकी छिन् । वीरगंज महानगरपालिकाको उपमेयरकी स्वतन्त्र उम्मेदवार मिश्राले वीरगञ्ज महानगरपालिकाका ग्रामिण वडाहरुमा जनतासँग भेटघाटले जनताको साथ हुनेछ ।
भेटघाट गर्ने क्रममा शनिवार मिश्रा वीरगञ्ज महानगरको लालपर्सा, प्रसोतीपुर, कोनिया, बेलवा, पर्सवा, चोरनी लगायतका वडाका मतदातासँग भेटघाट गरेकी हुन् । ग्रामिण क्षेत्रका बासिन्दाहरुले पनि मिश्रालाई विजयी गराए शिक्षित एवम् समाजमा सुधार हुने बताएका छन् । शिक्षित एवम् समाजमा सुधार गर्नका लागी महिला उपमेयरमा निर्वाचित हुनुपर्ने स्तानीयबाट प्रतिक्रिया आएका छन् । महिलाको समस्या बुझ्नका लागि भएपनि महिला निर्वाचित हुनुको विकल्प नभएकाले अरु दलहरुले महिलाको संवैधानिक अधिकार पनि कुण्ठित गरी पुरुषलाई उम्मेदवार बनाएकोमा आपत्ति जनाउँदै उनीहरुले मिश्राको समर्थन जनाएका छन् ।
मिश्राले पनि वडाका महिलादेखि वृद्धवृद्धा एवम् सबै बर्गका समस्याहरु भेटघाट गदंै आफुलाई गुलाफ चिन्हमा मतदान गर्न आग्रह गरेकी छिन् । पार्टीले पनि घात गरेको हुँदा अब बिकासका लागि र महिला सशक्तीकरणका लागि एवम् संविधानमा महिलाको लागि उल्लेख गरिएका अधिकारको रक्षाका लागि पनि स्वतन्त्रबाट उम्मेदवारी दिएको हुँदा सबैलाई सहयोग गर्न उनले आग्रह गरेकी हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०७९ बैशाख २४,शनिबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०७९ बैशाख २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद