Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

महानगरको १४ पिपरामा अध्यक्षका पदका उम्मेदबार रामबालक कुर्मी प्रति जन लहर बढ्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख २४,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महानगरको १४ पिपरामा अध्यक्षका पदका उम्मेदबार रामबालक कुर्मी प्रति जन लहर बढ्दै गएको छ । शनिबार बीरगंज महानगरको वार्ड न १४ पिपरामा लोकप्रिय बढेको छ । विहान टोल टोलमा पुगेका अध्यक्षका पदका उम्मेदबार रामबालक कुर्मी प्रति स्थानीय को ठूलो सहभागीता थियो । स्थानीय बाट नायँ प्रति निधि आउन आतुर रहेका छन् भने यस पालि वडामा कडा रुपमा टकर दिने स्थानीयको बुझाइ रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि मा पूर्व मंत्री पार्टीका सचिव नागेंद्र चौधरी, साबिधान सभा सदस्य रामचंद्र साह, सांसद पुष्पा एगकजउब प्बचल , जिल्ला अध्यक्ष बाल गोपाल थापा, बीरगंज महा नगर अध्यक्ष मनोज चौधरी, सचिव बृजलाल पास्वाँन, युवा संघ का केंद्रीय सदस्य अनिल पिपरा वार्ड अध्यक्ष को उमेदबार रामबालक कुर्मी, सदस्य हरु राम दिनेश पटेल, मुकेश पटेल, सरस्वती गुरुंग लगयात, वार्ड कमिटी अध्यक्ष मदन कुर्मी पहलाद कोईराला र वार्डका युवाहरू जन समुदायको उलेखनीय सहभागिता रहेको थियो ।नेकपा एस को कलम छापको मोटर साइकल रयाली निर्वाचन जन परिचालन प्रचार प्रसारको संयोजक अनिल पटेलको नेतृत्व् मा भब्य रुपमा सफल भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०७९ बैशाख २४,शनिबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०७९ बैशाख २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद