Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छुटै पहिचान बनाएका युवा नेता योगेन्द्र गुप्ता स्थानीय विच

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख ११,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

समाजमा छुटै पहिचान बनाएका युवा नेता योगेन्द्र गुप्ता स्थानीय विच लोकप्रिय बनेका छन् ।

बारा परवानीपुर गाउपालिका वडा नम्बर ५ बहुअरी का युवा नेता स्थानीय युवा ताथ बुद्घिजिविको आग्रहमा वडा अध्यक्षको पदका लागी उमेदवार हुने भएका छन् ।

वडामा समाजिक कार्य गदै आएका गुप्ता राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट उमेदवारी दिने भएका छन् । युवा नेताको चार्चाले वडाका अन्य पार्टीका अध्यक्ष पदका दबेदारको टाउको दुखाइ भएको छ ।

पहिले देखी समाजि कार्यलाई सहयोग तथा सहकार्य गदै आएको गुप्ता वडा नम्बर ५ का जनता खुशी भएका छन् । जनताको माग अनसुर नयाँ पूस्ताले जिते मात्र वडाको कार्यपलट हुने बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।
मुख्य समाचार

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

प्रकाशित : २०७९ बैशाख ११,आईतवार
नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ बैशाख ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद