Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ठाकुर राम क्याम्पसको स्ववियुको चुनावमा राजु गुप्ताको लहर बढ्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ फाल्गुन १९,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सरगर्मी बढेको छ ।त्रिभुवन विद्यालयले स्ववियु निर्वाचन घोषणा गरे संगै चैत ५ गते हुने चुनावका लागि विद्यार्थी नेताहरुले आआफ्नो तयारी तीव्र पारेका छन् । यसैबीच विद्यार्थी संगठनबीच स्ववियुका विभिन्न पदमा टीकटको दौडधुप र आन्तरिक प्रतिस्पर्धा पनि तीव्र भएको छ ।

यस्तै बिच ठाकुर राम क्याम्पसमा बि.बि.एस तर्फ तेस्रो वर्षमा अध्ययनरत राजु गुप्ताको लोकप्रियता बढै गएको छ । बिद्यार्थीमाझ मिलनसार रहेका उनी यो पालीको चुनावमा उम्मेद्बारी दिने बताएका छन । उनले , ‘स्ववियू निर्वाचन कुनै पनि हालतमा यो वर्ष ठाकुर राम क्याम्पसमा हुनु पर्ने बताएका छन । हरेक पाली नेपालको अरु कलेजहरुमा चुनाव हुने तर अन्तमा ठाकुर राम क्याम्पस भने आपसी द्वन्द्वका कारण स्थगित हुनु बिद्यार्थीहरुको लागि दु:खद हुने गरेको छ।

स्ववियू निर्वाचन भनेको विद्यार्थीहरुको हकहितका लागि हो। विद्यार्थीहरुको ठूलो त्याग तपस्याबाट बनाइएको यो प्रणाली त्के हि सिमित ब्यक्तिको खरब मनसायका कारण लामो समयसम्म ठाकुर राम क्याम्पसमा चुनाव हुन सकेको छैन । विद्यार्थी नेतृत्व र स्ववियू निर्वाचन भनेको भोलिको देशको नेतृत्व उत्पादन हुने थलो हो। यस हिसावले पनि यो पाली निर्वाचनको हुनै पर्ने उनले बताए ।

त्यस्तै उनले आफू संग भारी संख्यामा विद्यार्थीहरुको सहानुभूति रहेकोले आफू जुनपनी पदमा उम्मेद्बारी दिएपनी बिजय हुने बताए । विद्यार्थीहरुको हक हितको लागि आफू सधै लडाइ गर्न तयार रहेको बताए । अहिले ठाकुर राम क्याम्पसमा प्राध्यापक एवम् शिक्षकहरु निजि क्याम्पसका ठेकेदार भएको एवम् ठाराब क्याम्पसको पठनपाठनमा ध्यान नदिएको ,कर्मचारीहरुको अभाव एवम् भएकै कर्मचारीहरुको लापरवाहीका कारण ठाकुर राम बहुमुखि क्याम्पसको शैक्षिक स्तर दिन प्रतिदिन ओरालो लागिरहेको जस्ता गतिविधि रोक्न आफू सदेव तत्परता देखाउने उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८१ फाल्गुन १९,सोमबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८१ फाल्गुन १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद