Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गगन थापाले गरे अनलाइनबाटै कांग्रेसको सदस्य बन्न आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १३,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अनलाइनबाटै नेपाली कांग्रेसको सदस्य बन्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

कांग्रेसले अनलाइनमार्फत सदस्यता लिन मिल्ने गरी सदस्यता खुला गरेको उनले जानकारीसमेत दिए । ‘के तपाईँहरू नेपाली कांग्रेसको सदस्य भएर हामीसँग जोडिन चाहनु हुन्छ ? यदि चाहनुहुन्छ भने नेपाली कांग्रेसले अनलाइन मार्फत सदस्यता लिन मिल्ने गरी सदस्यता खुला गरेको छ,’ महामन्त्री थापाले भनेका छन्, ‘नेपाली कांग्रेसको वेबसाइट nepalicongress.org/online-membership मा गएर सदस्यता लिन चाहिने व्यक्तिको विवरण भरेपछि सदस्यता लिने सकिने छ ।’

उनले पदाधिकारी, नेता-कार्यकर्तालाई सहजीकरण गर्दिनुहुन आग्रह गरे । ‘नेपाली कांग्रेसका सम्पूर्ण पदाधिकारी, नेता, कार्यकर्ता र जिम्मेवार सबैले यो विषयमा सहजीकरण गर्दिनुहुन आग्रह गर्दछु,’ थापाले भनेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०८० असार १३,बुधबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० असार १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद