Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मनोरन्जन

भोजपुरी फिल्म ‘रण’ भारतको मुम्बैई ,गुजरात र नेपालमा प्रदर्शन हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १३,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

भोजपुरी फिल्म ‘रण’ भारतको मुम्बैई ,गुजरात र नेपालमा प्रदर्शन हुने भएको छ । भारतको मुम्बैई ,गुजरात र नेपालमा पहिलो पटक ४० भन्दा बढी सिनेमा हलमा प्रदर्शन हुने निर्माण टिमको भनाई छ । । असार १७ गते अथत जुलाई १ शुक्रबारबाट नेपालको विभिन्न हलमा फिल्म प्रदर्शनमा आउन लागेको हो।
निर्देशक चन्द्र पन्तको निर्देशन रहेको फिल्म यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ ।

फिल्मले मुख्यतः तराई मधेस केन्द्रित हलहरूमा बलियो उपस्थिति जनाउने र दर्शकको आकर्षण बढाउने धारणा निर्माण टिमको छ ।

‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा सशक्त डेब्यू गरेका छन् । अरुण कुमार मिश्रले फिल्म निर्माण गरेका हुन् । फिल्ममा नरेनसँगै आनन्द ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्र मुख्य अभिनय रहेको छ ।

फिल्मको कथा निर्देशक पन्तलेनै लेखेका हुन् । महेश पौडेलको छायांकन रहेको फिल्मको सम्पादन अर्जुन जिसीको रहेको छ ि

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ असार १३,सोमबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ असार १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद