Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

खेलकुद पत्रकार महासंघ पर्साको अध्यक्षमा तिवारी यादव चयन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २८,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२८माघ । नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखा एक कार्यक्रमका बीच आज गठन भएको छ ।पत्रकार तिवारी यादवको अध्यक्षतामा नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखा गठन भएको भएको हो ।

नवगठित समितिको उपाध्यक्षमा सुश्मा शर्मा , अमित अग्रबाल , सचीवमा श्याम कुशवाहा , सहसचिवमा कृष्ण कुशवाहा , बिमला गुप्ता , कोषाध्यक्षमा सन्तोष पटेल चयन भएका छन ।

यस्तै कार्यसमिति सदस्यहरुमा आबिद हुसेन , निलम चौधरी , सुबास राम , नितेश कर्ण ,अर्जुन गुप्ता रहेका छन ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहल आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , राष्ट्रिय खेलकुद परिषदका सदस्य मानदेव हाजरा , पर्सा क्रिकेट संघका वरिष्ठ उपाध्यक्ष मुर्तुजा हवारी , सदस्य घनश्याम गुप्ता , नेपाल खेलकुद महासंघ पर्साका सचिव सन्दीप बस्नेत ,नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादव , कोषाध्यक्ष सन्जीव मिश्रा , कार्यालय प्रमुख शिवशंकर साह , डाक्टर अशोक यादव , डाक्टर सुनिल यादव लगायतकाले मन्तव्य राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ माघ २८,शनिबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ माघ २८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद