Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

खो खो संघ पर्साको नयाँ कमिटी गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २५,शनिबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

खो खो संघ पर्साको नयाँ कमिटी गठन भएको छ । संघको प्रथम बार्षिकोत्सवको अवसरमा भएको एक भेलाले राजकपुर चौधरीको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको हो ।
पुर्नगठित कमिटीको उपाध्यक्ष दिपक साह, सचिव रानु दास, सह सचिव रबिन्द्र यादव, कोषाध्यक्ष बजरंगी पटेल, सदस्यहरु शुसिल गुप्ता, प्रेम यादव, सुनिल यादव, निभा चौधरी, उपेन्द्र पटेल, संगिता चौधरी, महलक्ष्मी चौधरी, चन्दन महतो, दिपेन्द्र साह र सकलदेव यादव चुनिएका छन् ।
संघका जिल्ला अध्यक्ष राजकुरको अध्यक्षता र संघका मधेश प्रदेशका सचिव अकाश पटेलको प्रमुख आतिथ्यतामा मध्यमांचल क्षेत्रिय खेलकुद विकास समिति नारायणी रगंशाला, वीरगंजमा भएको कार्यक्रममा विशिष्ठ अतिथि युवा संघ नेपालका केन्द्रिय सदस्य अनिल पटेल, नेपाल खेलकुद महासंघ समाजवादी पर्साका अध्यक्ष विशेश्वर पटेल लगायतको आफनो मन्तब्य राखेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगंजसहित बारा–पर्साका छ पालिकामा सार्वजनिक यातायात सञ्चालनको तयारी, अध्ययन समिति गठन
मुख्य समाचार

वीरगंजसहित बारा–पर्साका छ पालिकामा सार्वजनिक यातायात सञ्चालनको तयारी, अध्ययन समिति गठन

प्रकाशित : २०७९ भाद्र २५,शनिबार
प्याब्सनद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
मुख्य समाचार

प्याब्सनद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ भाद्र २५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद