Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

काठमाडौं गोर्खाजको सहायक प्रशिक्षकमा वीरगन्जका प्रकाश शर्मा नियुक्त

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ३,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । काठमाडौं गोर्खाजको सहायक प्रशिक्षकमा वीरगन्जका प्रकाश शर्मा नियुक्त भएका छन् । वीरगन्ज महानगरका चर्चित क्रिकेट प्रशिक्षक (कोच) प्रकाश शर्मा नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न लागेको काठमाडौं गोर्खाजको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

राष्ट्रिय क्रिकेट टिमका सहायक प्रशिक्षक समेत रहेका शर्मालाई काठमाडौं गोखार्जले टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । उक्त टिमका प्रमुख प्रशिक्षक भैरहवा निवासी पूर्व राष्ट्रिय खेलाडी बसन्त शाही रहेका छन् । उक्त टिमको कप्तान भने राष्ट्रिय खेलाडी करण केसी रहेका छन् ।

कठमाडौं गोखार्जको सहायक प्रशिक्षकमा नियुक्त शर्मा ,वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका स्थायीबासीन्दा हुन् । उनि मधेस प्रदेश क्रिकेट टिम र पर्सा क्रिकेट संघको सिनियर प्रशिक्षकपनि हुन् । शर्मा हाल वीरगन्ज महानगरपालिकाको खेलकुद विभाग प्रमुखका रुपमा कार्यरत छन् ।

झण्डै दुई दशकदेखि क्रिकेट खेलमा अनवरत रुपमा सकृय शर्माले सन् २०१२ मा काठमाडौंमा कोचिंग कोच लेभल १ र सन् २०१३ मा मलेशीयामा लेभल २ को प्रशिक्षणसमेत लिएका थिए ।विक्रम संवत २०५७ सालमा पाकिस्तानमा भएको यू–१७ एशियाकप क्रिकेटमा शर्माले नेपाली राष्ट्रिय टिमबाट सहभागीता जनाएर उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यहि मंसिर १५ गतेदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग ९एनपीएल० मा काठमाडौं गोर्खाज सहित कूल ८ टिम सहभागी हुदैछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८१ मंसिर ३,सोमबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८१ मंसिर ३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद