Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

वीरगञ्ज गाेल्डकप : आज आर्मी र झापा भिड्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२१कार्तिक । वीरगञ्ज गोल्डकप फुटबलमा आज मंगलबार नकआउट चरणकाे अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफ.सी. बिच प्रतिस्पर्धा हुदैछ।

आदर्शनगर रंगशालामा यी दुईबिचकाे खेल दिउँसाे २.३० बजे सुरु हुने आयाेजक भेट्रान सिटी क्लब वीरगञ्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए।

यसअघि हिजाे साेमबार भएको खेलमा भारत काेलकताकाे क्लाइभ हाउस डमडमलाई ७-१ गाेलले सहजै पाखा लगाउँदै नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियाे।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।

वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अनुशासन र कडा मेहनतले सबैथोक सम्भव हुन्छ – सांसद रहबर अन्सारी
खेलकुद

अनुशासन र कडा मेहनतले सबैथोक सम्भव हुन्छ – सांसद रहबर अन्सारी

प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
गोपाल प्रसाद खेतान आदर्शनगर रंगशालाका संयोजकमा नियुक्त रंगशालाको संरक्षण, मर्मत र प्रभावकारी सञ्चालनको जिम्मेवारी
खेलकुद

गोपाल प्रसाद खेतान आदर्शनगर रंगशालाका संयोजकमा नियुक्त रंगशालाको संरक्षण, मर्मत र प्रभावकारी सञ्चालनको जिम्मेवारी

प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद