Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

क्रिकेटकाे विकासका लागि महानगर सहयोग गर्छ : उपप्रमुख आलम

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ३१,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले पर्साको क्रिकेट खेल विकासका लागि महानगरपालिकाले सहयोग गर्ने आश्वासन दिएका छन् ।

वीरगञ्जमा आयोजित पर्सा क्रिकेट संघको सातौं साधारणसभा तथा जिल्ला अधिवेशनलाई प्रमुख अतिथीकाे रुपमा सम्बोधन गर्दै उपमेयर आलमले पर्सा क्रिकेट संघलाई आवश्यक सहयाेग महानगरपालिकाले गर्न तयार रहेको बताए । विश्ववभरनै अहिले क्रिकेट खेलको लोकप्रियता बढ्दै गएको परिपेक्ष्यमा वीरगंजले पनि क्रिकेटको क्षेत्रमा अझ धेरै फड्को मार्नु पर्नेमा उनले जोड दिए ।

सभामा संघले विगतमा गरेका गतिविधी र क्रिकेट खेलका क्षेत्रमा भएका सुधार लगायतका कार्यक्रमसहितको प्रतिवेदन पेस गरिएको अध्यक्ष दाउद अन्सारीले जानकारी दिए । बुधबार नै अधिवेशनको बन्द सत्रले संघको नयाँ नेतृत्व चयन पनि गर्ने उनले बताए ।

अधिवेशनको उद्घाटन समारोहमा बारा क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया, सचिव अनिल चौगाई, केन्द्रिय पर्यवेक्षक माधव करर्मचार्य लगायतको पनि सहभागीता रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०८० श्रावण ३१,बुधबार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०८० श्रावण ३१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद