Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

रामनवमीमा महाराष्ट्रको राम मन्दिर बाहिर आगजनी, प्रहरीको गाडी पनि तोडफोड

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

अन्तराष्ट्रिय । भारतको महाराष्ट्रको औरंगाबाद शहरको नाम परिवर्तन गरेर ‘छत्रपति संभाजीनगर’ राखिएको एक महिनापछि तनावको अवस्था सिर्जना भएको छ ।

रामनवमीको अवसरमा यहाँको किराडपुरामा २ समूहबीच झडप भएको हो।

अनियन्त्रित भीडले प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रहरीको गाडीमा ढुंगामुढासमेत गरेको थियो । आक्रमणमा २ प्रहरीसहित ५ जना घाइते भएका छन् । बुधबार राति शुरू भएको झडप बिहान साढे बजेसम्म जारी रहेको थियो।

आज रामनवमीको अवसरमा भारतका विभिन्न शहरका कार्यक्रम आयोजना गरिएको छ ।

राति करिब पौने १२ बजे युवकको एउटा समूह मन्दिरतर्फ गइरहेको बेला अर्को समूहले आक्रमण गरेको थियो। दुवै समूहबीच गाली हानाहान भएको प्रहरीले जनाएको छ।

केही समयपछि एक समूहले मन्दिरतर्फ ढुंगा हानेको थियो ।

ज्यान जोगाउन मन्दिरभित्र पसेका केही मानिसमाथि पनि आक्रमण भएको थियो । मानिसहरूले प्रहरीलाई बोलाए पनि प्रहरी आइपुग्दा आगजनी शुरू भइसकेको थियो।

आन्दोलनकारीले मन्दिर अगाडि पार्किङ गरिएको प्रहरीको गाडीमा समेत आगजनी गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड
अन्तराष्ट्रिय

रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद