Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २५,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको बिहीबार बिहान नयाँ दिल्लीमा निधन भएको छ । उनले ६६ वर्षको उमेरमा उनको निधन भएको हो । अनुपम खेरले बिहान ट्वीट गर्दै यो जानकारी दिएका हुन् । अनुपमले लेखे, ‘सतीश, तिमी बिनाको जीवन उस्तै हुनेछैन।’ यद्यपी उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

कौशिकको पोस्टमार्टम दिल्लीको दीनदयाल अस्पतालमा हुनेछ। बिहीबार बिहान ५ः३० बजे निधन भएपछि उनलाई अस्पताल ल्याइएको थियो । हाल उनको शव अस्पतालको शवगृहमा राखिएको छ । पोष्टमार्टमपछि उनको शव मुम्बई लगिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०७९ फाल्गुन २५,बिहीबार
रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड
अन्तराष्ट्रिय

रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड

प्रकाशित : २०७९ फाल्गुन २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद