Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

भारतको बिहार रामगढवामा इट्टा भट्ठाकाे चिम्नि विस्फाेट हुदां ६ जनाकाे मृत्यु दर्जनौ घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ९,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । नेपालसंग सिमा जाेडिएकाे भारतकाे बिहार राज्यकाे रामगढवामा शुक्रबार साँझ इट्टा भट्टाकाे चिम्नी विस्फाेट हुदा कम्तिमा ६ जनाकाे मृत्युु भएकाे छ। उक्त विस्फोटमा परि आधा दर्जन भन्दा बढि मानिस गम्भीर घाइते पनि भएका छन् ।

बिहारकाे रामगढवा थाना अन्तर्गत पर्ने नरिरगिर स्थित इट्टा भट्टमा शुक्रबार साँझ इट्टा पाेल्न चिम्नीमा आगाे बाल्ने क्रममा अचानक चिम्नी विस्फाेट भएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।रक्साैलका भारतिय पत्रकार दिपक अग्निरथका अनुसार , विस्फाेटमा परि अहिले सम्म ६ जनाकाे मृत्युु भइसकेकाे भारतीय प्रहरीले पुष्टि गरेकाे छ ।उनका अनुसार करिब १५ जना भन्दा बढि मजदुर विस्फाेट भइ भत्किएकाे चिम्नीकाे भग्नावशेषमा पुरिएकाे आशंका छ ।

 

घटनास्थलमा वारुणयन्त्र र १० वटा एम्बुलेन्स सहितकाे टाेली पुगेर उद्धार कार्यमा जुटेकाे मोतिहारीका डीएम शीर्षत कपिल अशोकले जानकारी गराएकाे पत्रकार अग्निरथले बताए । घाइतेहरुकाे रक्सौल स्थित एसआरपी हॉस्पिटलमा उपचार जारी रहेकाे र सबैकाे अवस्था गम्भीर रहेकाले मृत्यु हुनेकाे संख्या अझ थपिन सक्ने भारतीय प्रहरीले जनाएकाे छ । चिम्नि विस्फाेटका बेला त्यहाँ करिब ५० जना मजदुर कार्यरत रहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०७९ पुष ९,शनिबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०७९ पुष ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद